मदन कुमार थापाको “रोजि छाडी” सार्वजनिक (भिडियोसहित)

मदन कुमार थापाको “रोजि छाडी” सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं । गायक मदन कुमार थापाको “रोजि छाडी” लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

डिबि खड्काको शब्द, मदन कुमार थापा र शुभद्र भुजेलको स्वर रहेको गीतमा गोकुल राउतको संगीत र नारायण दङ्गालको संगीत संयोजन रहेको छ ।

उत्त म्यूजिक भिडियोमा नबिन काफ्ले, पार्वती भुजेल, सौरभ थापा र अर्जुन कार्किले अभिनय गरेका छन ।

गाँउले इन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा शशीबिक्रम थापाको निर्देशन छायाँकन गंगाराम राई, मेकप बिक्रम गौतमको रहेको छ भने सम्पादन अर्जुन खड्काको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका