Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सडक अतिक्रमण हटाउदै नेपालगन्ज उपमहानगरपालिका – Gaule Khabar

सडक अतिक्रमण हटाउदै नेपालगन्ज उपमहानगरपालिका

सडक अतिक्रमण हटाउदै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज,माघ २०-

नेपालगन्ज क्षेत्रमा ब्यवसायीले सडक अतिक्रमण गरेको विषयमा प्रहरी र उपमहानगरपालिकाले संयुक्त कारवाही विहिवार पनि चलाएका छन् ।नेपालगन्जको भेरी अस्पताल रोड, त्रिभुवन चोक, त्रिवेणी मोड, चार बाहिनी लगायत क्षेत्रमा अनियन्त्रित रुपमा पसल संचालकहरुले सडकमा सामाग्री थुपार्ने गरेको विषय प्रहरीले कारवाही चलाएको हो ।

पछिल्लो तीन दिन देखि चल्दै आएको कारवाहीमा ३५ बढि ब्यवसायीलाई कारवाही भएको प्रहरीले जनाएको छ । सडकमा फलफूल, बदामको ठेला लगाउने, सडकमै होटलको सामाग्री थुपार्ने, सडकमै पार्किंग गर्ने विरुद्धको कारवाही हो, प्रहरीले भन्यो, सडक अतिक्रमण भएका कारण दुर्घटनाजन्य कार्यहरु भइरहेको सडकको कब्जा हटाउने अभियान संचालन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका