काठमाण्डौं । जिमी (राई) उत्थान समाज सोलुको सातौं केन्द्रीय सम्मेलन एवं २४ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।
शनिवार काठमाण्डौंको सुकेधारा सि्थत नवदुर्ग पार्टि प्यालेसमा सम्पन्न केन्द्रीय सम्मेलनको उद्धाटन संघिय सांसद हेमकुार राई “सूरवीर”ले गर्नुभएको थियो ।
उक्त सम्मेलनले यसबहादुर राईको अध्यक्षातामा २० सदसीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा रामरतन खालिङ राई, महिला उपाध्यक्षमा हरिमाया राई “सरिता”, महासचिवमा भोजानन्द राई, सचिवमा कुन्जनी राई, कोषध्यक्षमा बखत राई र सह–कोषध्यक्षमा गुणराज राई चयन भएको छ ।
समाजको केनि्द्रय सदस्यामा राईबहादुर राई, देबधन राई, हस्तमाया राई, ममता राई, इन्द्रकुमार राई, थिरराज राई, ऋतु राई, खड्ग राई, संगीता राई, बालकुमारी राई, सायना राई, राजबीर राई र निलम राई चयन भएका छन् ।
नव निर्वाति केन्द्रीय समितिको पहिलो बैठकले ३ जना थप सदस्य मनोनयन गरि जम्मा २३ सदसिय केन्दीय समिति पुर्याउने अध्यक्ष राईले बताए ।