Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको उद्धार

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको सल्लेरीमा बोलेरो दु’र्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ र ६ को सिमाना नजिकको सडकबाट उकालो चढ्दै गरेको बोलेरो खोल्सामा खसेको हो । घा’इते चालक सहित एक बृद्ध र एक बालिकाको उ’द्धार गरिएको छ । बोलेरोमा सवार ३ जनाको उ’द्धार गरिएसँगै घा’इतेलाई उ’पचारका लागि जिल्ला अस्पताल पठाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ