टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर)

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर)

काठमाण्डौं । ०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भुकम्प गएको छ बर्ष पछि पनि अझैं टेकोमा अडिएको छ ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार,बंगलामुखी,गावाहाल,नटोल,पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भुकम्प पछिको पुननिर्माणको लागि गठन भएको राषि्ट्रय पुननिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरु किन हट्न सकेन, टेका लगाइएका घरहरुको पुननिर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।

 

k

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका