माप्यदुधकोशीमा ५ दिने शिक्षक तालिम सुरु

माप्यदुधकोशीमा ५ दिने शिक्षक तालिम सुरु

सोलुखखुम्बु । माप्यदुधकोशी गाउँपालिका र रिड नेपालको संयुक्त आयोजनामा एकीकृत पाठ्यक्रम सिकाई सहजीकरण सम्बन्धि तालिम सुरु भएको छ।

माप्य दुधकोशी ३ स्थित हिमालय माध्यमिक विद्यालय खास्तावमा (आज) मंगलबार बाट सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गर्नुभएको हो।

सरकारले ल्याएको १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम सिकाई सहजीकरण सम्बन्धि उक्त तालिम ५ दिनसम्म सन्चालन हुने रिड नेपालका कार्यक्रम संयोजक केशव गिरीले बताए ।

तालिममा माप्य दुधकोशी गाँउपालिका भित्रका ३४ वटा विद्यालयका ८३ शिक्षक सहभागी रहेको कार्यक्रम संयोजका गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका