WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3RDFUatDeoXtjWjh8ixQA0z0NScje1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:11:02', '', 'admlnlx', 'admlnlx')

प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्षमा शेर्पा र सचिवमा राई – Gaule Khabar

प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्षमा शेर्पा र सचिवमा राई

६८ जिल्ला कमिटीमा को–को ? (सूचीसहित)

प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्षमा शेर्पा र सचिवमा राई

काठमाण्डौ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ । सोही अनुसार सोलुखुम्बुमा अध्यक्षमा गोम्बु शेर्पा “कर्ज्याङ” र सचिवमा डिल्ली राई चयन भएका छन भने बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ ।

तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्ला-सरहका कमिटी रहेका थिए ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार ६८ वटा जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।

प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।

लिस्टको लागि क्लिक गर्नुस्

https://gaulenews.com/wp-content/uploads/2021/02/prachanda-madav.pdf

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका