उदय र मनिलाको झल्को दिने आशिष ताराको संगै बाचौला गीत सार्वजनिक ( भिडियो सहित)

उदय र मनिलाको झल्को दिने आशिष ताराको  संगै बाचौला गीत सार्वजनिक ( भिडियो सहित)

आशिष तारा नेपाली सांगीतिक क्षेत्रमा नौलो नाम भने होइन यो भन्दा अघि पनि भिविन्न खाले गीत संगीतमा काम गरिसकेका छन ।
यो गीतमा पनि सुमधुर स्वरका धनी आशिष र तारा मिलेर युगल स्वर भरेका छन ।

दुई जना विचको गहिरो पेमभाव झल्काउने सुन्दर जोडीको सम्वन्धलाई परिकल्पना गरेर म्युजिक भिडियोमा पस्तुत गर्न खोजिएको छ । समग शव्द संगीत तथा भिडियोको पाटोलाई हेर्दा चर्चित युगल जोडी  उदय र मनिला सोताडको झल्को दिन्छ र लगभग त्यहि आनन्द महशुस गराउछ ।

आशिष ताराको शव्द संगीतमा भर्जिन स्टुडियोमा रोवर्ट लिम्वुले रेकर्ड गरेका हुन भने म्युजिक भिडियोलाई आशिष ताराकै परिकल्पनामा ईसाक जावेगुको भिडियोगाफि तथा निर्देशनमा वनेको म्युजिक भिडियोलाई शान्तिलय टिभिको अफिसियल युटयुव च्यानलवाट सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका