WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bnchir35aUbfaa5MF1Eoj4rkUB.eFM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 14:40:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । चर्चित गायीका एलिना चौहान र बिक्रम गौतमको आवाजमा रहेको ‘पिरती लाइदैन’ बोलको गीत बजारमा आएको छ ।
बिक्रम गौतमको शब्द, राज के बराईली र बिक्रम गौतमको संगीत, लक्षु प्रकाश मल्लको संगीत संयोजन, मनोज डङ्गोलको मिक्सिङ गरेको गीतमा जगत तिरुवाको र्याप रहेको छ ।
गंगाराम राईको छायांकन र अर्जुन खड्काको सम्पादन रहेको गीतको भिडियोलाई यमन माझिले निर्देशन गरेका हुन ।
उक्त भिडियोमा बिक्रम गौतम, एलीना चौहान,जगत तिरुवा, लक्ष्मण श्रेष्ठ, रुदिब रौनार, राज के बाराइली, गणेश सुबेदी, बिनय गौतम, अनुस्का थापा, कबिता पुरी, स्वस्थानी तामाङ हरि रसाइलीको अभिनय रहेको छ ।