WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByDh4A4kZ6Tz8PCfamq3ZfjjWXIFI50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:13:29', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज- काठमाडौं, शिवपुरी-१ नुवाकोटमा राहत तथा स्वास्थ्य सामग्री बितरण नभएको स्थानियको गुनासो।
नुवाकोट जिल्ला शिवपुरी गा.पा. १ मा कोभिड १९ को कारण देशमा लकडाउन भएको २ महिना बितिसक्दा पनि स्थानिय सरकार तथा कुनै पनि राजनीतिक दल बाट राहत, स्वास्थ्य सामग्रीहरु बितरण नभएको स्थानिय जनताको गुनासो रहेको छ ।
विश्वभरी नै अहिले महामारिको रुपमा कोभिड १९ का कारण लकडाउन गरिएको छ। तसर्थ गाउँमा खाधान्न का सामग्रीहरुको संकट भैरहेको छ। साथै श्रम गरेर गुजारा गर्ने स्थानिय जनताहरुको दैनिकी पनि कस्टकर बन्दै गइरहेको छ । स्थानिय जनताहरु सामाजिक संजाल फेसबुक मार्फत बिभिन्न आफ्नो धारणाहरु राखिरहेका छन ।
शिवपुरी-१ नुवाकोटका जनताहरुको गुनासो फेसबूक वालबाट

